[go: up one dir, main page]

२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

तीन महिनाभित्र विकासको लहर ल्याउने गरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् । 

नेप्सेमा ३० अर्बको कारोबार, हालसम्मकै उच्च

सेयर कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से कारोबारमा रेकर्ड ब्रेक भएको हो । आज मात्रै २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।

भारतीय रोजगारीमा नेपालीलाई 'श्रम आप्रवासन प्रणाली'मा समेट्न प्रस्ताव

वैदेशिक रोजगारीको मान्यता नपाएको भारतीय रोजगारीमा रहेको नेपाली श्रमिकलाई श्रम आप्रवासनको प्रणालीभित्र ल्याउनुपर्ने विषय प्रस्तावित श्रम आप्रवासन नीति–२०८१ को मस्यौदामा परेको छ ।

थापाको प्रश्न : मेडिकल कलेज, बैंक र वित्तीय संस्थालाई अख्तियारको क्षेत्राधिकारमा किन ल्याउन खोजेको ?

सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकारमा किन ल्याउन खोजेको हो ? भनेर प्रश्न गरेका छन् ।

किन हुन्छ विजयको ‘दिमाग खराब’ ?

अभिनेता विजय बराललाई बाटोघाटो कहीँकतै कसैले देखे भने सोधिहाल्छन्, ‘तपाईं बिके होइन ?’ खासमा ‘बिके’ सधैं हाँसिरहन्छ, अप्ठ्यारोमा फुलेको फूलजस्तै ! आफू कमजोर भए पनि कसैका लागि केही गरौं भन्ने भावनाले ओतप्रोत ! ‘म’ मात्र भन्ने सोच्दैनन्, ‘अरू’ का लागि पनि सोच्ने उनको बानी नै हो ।

राष्ट्र बैंकद्वारा दुई मनी एक्सचेन्जको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले काठमाडौं ठमेलको रेन्बो मनी एक्स्चेन्ज र ललितपुर पुल्चोकको कसा मनी एक्स्चेन्जको इजाजतपत्र रद्द गरेको छ । राष्ट्र बैंकले बिहीबार सूचना निकालेर मनी यी दुई वटा एक्सचेन्जको लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारण लाइन सञ्चालनमा

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु, गठ्ठाघर तनावग्रस्त [तस्बिरहरू]

गठ्ठाघरमा मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । ट्राफिक प्रहरीले जाँच गरिरहेकै बेला बिहीबार ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासी र प्रहरीबीच झडपको स्थिति बनेको हो ।

हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरियोस् : दाहाल

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि ५ वर्षे हदम्याद राख्ने र अख्तियारले अदालतमा मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताएका छन् ।

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

'एमपक्स'को प्रकोप फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपत्काल घोषणा

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स 'एमपक्स' प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

विद्युतीय चुलो र सवारी बढे पनि इन्धन आयात घटेन

मुलुकको व्यापार घाटा उच्च भएपछि सरकारले विद्युतीय चुलो र सवारीमा जोड दिँदै आएको छ । सरकारले खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो र पेट्रोल–डिजेल आयात कर्म गर्न इलेक्ट्रिक सवारीको नीति लिएको छ । त्यसअनुसार विद्युतीय चुलो र सवारी आयातमा भन्सार छुटसमेत दिएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउन हदम्याद राख्नुहुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुद्दा चलाउनका लागि समय सीमा राख्ने गरी कानूनमा हदम्याद राख्न नहुने बताएका छन् । राजनीतिक दलका नेताहरू मिलेर नै भ्रष्टाचार गर्ने भएकाले हदम्यादको व्यवस्था कानूनमा राख्न नहुने थापाको माग छ ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिसम्बन्धी अग्राधिकार प्राप्त मुद्दाको पेसी ६ महिनापछि

सात महिनादेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया झनै लम्बिने भएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सरकारले नियुक्ति प्रक्रिया अघि नबढाएका बेला अदालतले पेसी तारिख नै माघ ३० सम्म पुर्‍याएपछि अध्यक्ष नियुक्ति तत्काल नहुने देखिएको हो ।

हवाई भाडादरमा स्वदेशी र विदेशी पर्यटकका लागि एकरुपता कायम हुन्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताए। उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।

सभामुखसमक्ष दुई संसदीय समितिका सभापतिको शपथ

सभामुख देवराज घिमिरेले संघीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

उपराष्ट्रपति यादवसँग भेटिकन सिटीका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सी/भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले शिष्टाचार भेट गरेका छन् । बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर राजदूत लियोपोल्डोले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट गरेका हुन् ।

राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा गैरे निर्विरोध

संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा ठाकुरप्रसाद गैरे निर्विरोध भएका छन् ।  

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

राष्ट्रियसभाको बिहीबार को बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन–२०८१’ सभासमक्ष पेस गरे । 

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

Driving License Eligibility Test

Province News
संखुवासभाको भोटखोलामा डेढ महिनादेखि सडक अवरुद्ध

संखुवासभाको भोटखोलामा डेढ महिनादेखि सडक अवरुद्ध

दीपेन्द्र शाक्य

संखुवासभाको मकालु र भोटखोला गाउँपालिकामा पर्ने एकुवाखोलामाथिको पक्की पुल बगाएपछि डेढ महिनादेखि खाँदबारी-किमाथांका सडक ठप्प छ । 

कोशीमा \'हेलो सीएम\' सेवा

कोशीमा 'हेलो सीएम' सेवा

कान्तिपुर संवाददाता

जनताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने उद्देश्य राखेर कोशी प्रदेश सरकारले  'हेल्लो सीएम' सेवा  सुरु गरेको छ।

पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

डम्बरसिं राई

विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरिएर बिहीबार बिहान मृत्यु भएको छ ।

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

रासस

पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो गएको हो । 

पाथीभरा अध्यक्षमा एमालेका ५ जनाको दाबी 

पाथीभरा अध्यक्षमा एमालेका ५ जनाको दाबी 

आनन्द गौतम

पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षका लागि दौडधुप सुरु भएको छ । राजनीतिक नियुक्ति हुने भएपछि नेकपा एमालेका पाँचजनाले दाबी गरेका छन् । संघीय सरकारले पाथीभरा क्षेत्र विकास समिति कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि नयाँ अध्याय सुरु भएको हो । 

ताप्लेजुङमा पहिराले दुई घर बगायोे

ताप्लेजुङमा पहिराले दुई घर बगायोे

रासस

गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । 

कोशी बाट थप
मुख्यमन्त्री सिंह र स्वीस नियोगका अधिकारीबीच भेट

मुख्यमन्त्री सिंह र स्वीस नियोगका अधिकारीबीच भेट

सन्तोष सिंह

विकास तथा सहयोगका लागि स्वीस नियोग(एसडीसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ ।

सुक्खा बन्दरगाह नाकाबाट १० अर्ब ४३ करोड बढीको कोइला भित्रियो 

सुक्खा बन्दरगाह नाकाबाट १० अर्ब ४३ करोड बढीको कोइला भित्रियो 

शंकर आचार्य

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब ४३ करोड रुपैयाँ बढीको कोइला आयात भएको छ ।

सप्तरीमा पुरुषको शव फेला

सप्तरीमा पुरुषको शव फेला

कान्तिपुर संवाददाता

सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा बुधबार दिउँसो एक पुरुषको शव फेला परेको छ । 

गाउँसभा रद्द गर्न माग गर्दै राजगढ गाउँपालिकामा धर्ना

गाउँसभा रद्द गर्न माग गर्दै राजगढ गाउँपालिकामा धर्ना

अवधेशकुमार झा

सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनिधिहरु र स्थानीयबासीहरुले बुधबार धर्ना दिएका छन् । गाउँपालिकामा अनियमितता भएको र गाउँसभासमेत गैरकानुनी रूपमा गरिएको भन्दै जनप्रतिनिधि र स्थानीयबासीले धर्ना दिएका हुन् ।

कोसी किनारबाट एकसय १५ किलो गाँजा बरामद

कोसी किनारबाट एकसय १५ किलो गाँजा बरामद

अवधेशकुमार झा

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेजस्थित गोलघर नजिक कोसी नदीको किनारबाट प्रहरीले मंगलबार राति एक सय १५ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री सतिश सिंह : सत्ता जोगाउन राज्यमन्त्री थपे, विरोधपछि ८ दिनमै हटाए

मुख्यमन्त्री सतिश सिंह : सत्ता जोगाउन राज्यमन्त्री थपे, विरोधपछि ८ दिनमै हटाए

अजित तिवारी

प्रादेशिक सरकार गठनयता करिब साढे ६ वर्ष मधेश प्रदेश सरकारको बागडोर सम्हालेका जनता समाजवादी पार्टी नेपालको बहिर्गमनपछि जेठ २५ गते जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुँदा सत्ता गठबन्धनबीच राज्यमन्त्री थप्नुपर्ने सहमति थियो । 

मधेस बाट थप
मकवानपुरमा अरिंगालले चिलेर युवकको मृत्यु

मकवानपुरमा अरिंगालले चिलेर युवकको मृत्यु

प्रताप विष्ट

अरिंगाल चिलेर एक युवकको मृत्यु भएको छ ।  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५ छापडाँडाका ३२ वर्षिय सुमन गोलेको बिहीबार बिहान मृत्यु भएको हो ।

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

राजकुमार कार्की

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

रासस

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ ।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या 

बन्चरो प्रहार गरी श्रीमतीको हत्या 

प्रताप विष्ट

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

साढे २० करोडको लागतमा हेटौंडामा प्रदेश प्रहरी कार्यालय भवन

साढे २० करोडको लागतमा हेटौंडामा प्रदेश प्रहरी कार्यालय भवन

प्रताप विष्ट

प्रदेश सरकारको लगानीमा निर्माण गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय भवनको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार एक समारोहबीच वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् ।

विद्यालयमा अनियमितता भएको गुनासो सुनाउन दुई दिन लगाएर सदरमुकाम पुगे ८८ वर्षीय वृद्ध

विद्यालयमा अनियमितता भएको गुनासो सुनाउन दुई दिन लगाएर सदरमुकाम पुगे ८८ वर्षीय वृद्ध

केदार शिवाकोटी

आफूले अध्ययन गरेको विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति दिन दुर्गम गौरीशंकर गाउँपालिका– ८ खारेका अनन्तबहादुर कुँवरले अक्षयकोष स्थापना गरिदिए । त्यो पनि उनीसँग धन भएर होइन, मेहनतले कमाएको पैसाले। तर विद्यालयले त्यही अक्षयकोषको दुरुपयोग गरेको थाहा पाएपछि ८८ वर्षीय अनन्तबहादुर अहिले आफूले राखेको रकम खोजिदिन भन्दै दुईदिन लगाएर सदरमुकाम चरिकोट आएका छन् ।

वाग्मती बाट थप
पोखरामा नक्कली दुई प्रहरी पक्राउ

पोखरामा नक्कली दुई प्रहरी पक्राउ

प्रतीक्षा काफ्ले

नेपाल प्रहरीको सादा पोसाकमा खटिने (सीआईडी) प्रहरी हुँ भन्दै रकम असुल्ने दुई नक्कली प्रहरीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

दोहोरी साँझबाट सात बालिकाको उद्धार

दोहोरी साँझबाट सात बालिकाको उद्धार

प्रतीक्षा काफ्ले

पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले मंगलबार राति नौ बजेतिर रात्रीकालीन व्यवसायमा संलग्न सात जना बालिकाको उद्धार गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

बालिका बेचविखन मुद्दामा चिनियाँ नागरिकसहित तीन जना पक्राउ

बालिका बेचविखन मुद्दामा चिनियाँ नागरिकसहित तीन जना पक्राउ

प्रतीक्षा काफ्ले

१४ वर्षिया बालिका बेचविखन गरेको आरोपमा कास्की प्रहरीले चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

वृद्धाको हत्या आरोपमा एक व्यक्ति पक्राउ

वृद्धाको हत्या आरोपमा एक व्यक्ति पक्राउ

आश गुरुङ

बेंसीसहर नगरपालिका-११, चितीको तिवारीडाँडा बगैंचामा एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

एक वर्षमै बागलुङका १७ युवाले गुमाए वैदेशिक रोजगारीका क्रममा ज्यान

एक वर्षमै बागलुङका १७ युवाले गुमाए वैदेशिक रोजगारीका क्रममा ज्यान

प्रकाश बराल

जैमिनी नगरपालिका–७ का ३१ वर्षीय राजकुमार परियार साउदी अरबमा रहेको अलफायद जनरल कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परे । गम्भीर घाइते परियारको गत माघ २७ मा उपचारका क्रममा मृत्यु भयो ।

जिप दुर्घटनामा एक जनाको मृत्यु 

जिप दुर्घटनामा एक जनाको मृत्यु 

घनश्याम खड्का

अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा रोकिराखेको ग १ज ७९४५ नम्बरको यात्रुवाहक जिप सडकदेखि ५० मिटर तल खस्दा ६४ वर्षीय भीमबहादुर पुनको मृत्यु भएको छ ।

गण्डकी बाट थप
श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

दुर्गालाल केसी

लमहीमा श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् । लमही नगरपालिका–९ स्यालेका श्यामकुमार कुमाललाई ४२ वर्षीया श्रीमती ईश्वरी कुमालको हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

कमल पन्थी

जिल्ला अदालत बर्दियाले लागूऔषध ब्राउन सुगर मुद्दामा २० दिन कैद सजाय र राहत कोषमा २ सय रुपैयाँ जरिवाना तोकेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्ष मंसिर १२  गते जिल्ला अदालत बर्दियाले उक्त फैसला गरेको थियो ।

बाघ निरीक्षणका लागि क्यामेरा जडान

बाघ निरीक्षणका लागि क्यामेरा जडान

सन्जु पौडेल

रूपन्देहीको तिनाउ आसपासमा बाघ रहेको हल्ला चलेपछि प्राविधिक टोली केही दिनअघि रुपन्देही आइपुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली मंगलबार रुपन्देही आएको हो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । 

कांग्रेसको विवादले लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा अन्योल

कांग्रेसको विवादले लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा अन्योल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छैन । १२ मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यसहित ९ सदस्यीय मन्त्रिपरिषद् छ । सरकारलाई पूर्णता दिनेमा कांग्रेसभित्रको संस्थापन र इतर समुहको विवादले अन्योल सिर्जना गरेको हो । 

तीनतिर नदी, पछाडि दशगजा

तीनतिर नदी, पछाडि दशगजा

मनोज पौडेल

बर्सेनि कटान बढाउँदै नदी आँगनसम्म पुग्न लागेको छ । दशगजासँगै जोडिएकाले पछाडि सर्ने ठाउँ छैन । बर्सेनि खेतीयोग्य जग्गा कटान गर्दै घरै छुन थाल्दा तनावमा छन् कृष्णनगर नगरपालिका–१२ भदुई गाउँका ६४ वर्षीय रामसागर चौधरी । ‘अब सर्ने ठाउँ छैन,’ उनले भने, ‘घरसँग सटेर पछाडि दशगजा छ । अगाडि नदी छ । बादल मडारिएर गड्याङगुडुङ हुनासाथ भगवान्को नाम जपेर बस्नु परेको छ ।’ 

लुम्बिनी बाट थप
ब्लड बैंक संचालनमै आउन सकेन

ब्लड बैंक संचालनमै आउन सकेन

विप्लव महर्जन

जिल्ला अस्पताल परिसरमा ब्लड बैंक संचालनका लागि नेपाल रेडक्रस सोसाइटी सल्यानले २०७७ मा तीन कोठे भवन निर्माण गर्‍यो । भवन बनेको चार वर्ष पूरा भइसक्यो तर अहिलेसम्म ब्लड बैंक संचालनमा आउन सकेको छैन ।

भीरबाट लडेर बालिकाको मृत्यु

भीरबाट लडेर बालिकाको मृत्यु

रासस

जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

कर्णाली राजमार्गमा दुई महिनायता १३३ स्थानमा पहिरो, यात्रुलाई सधैं सास्ती

कर्णाली राजमार्गमा दुई महिनायता १३३ स्थानमा पहिरो, यात्रुलाई सधैं सास्ती

तुलाराम पाण्डे, तृप्ति शाही

गत साउन ९ गते सुर्खेतबाट मुगु जान हिँडेका खल्याड–९, का मनबहादुर कार्की पहिरोले सडक अवरुद्ध भएपछि ५ दिनपछि घर पुगे । बुवा बिरामी भएको खबर पाएर घर जान हिँडेका कार्की २ दिनसम्म सडक खुल्छ कि भन्ने आशामा गाडी कुरेरै बसे ।

गुमनाम रुपिछडा झरना

गुमनाम रुपिछडा झरना

डीबी बुढा

वरिपरि घना जंगलको माथि तिर बडेमानका पाटन र बीचमा बगिरहेको रुपिछडा झरना । समुद्री सतहदेखि २९८० मिटर उचाइमा रहेको हिमा गाउँपालिका–५ बाजागाडामा पर्ने यो झरना प्रचारप्रसारको अभावमा गुमनाम जस्तै छ ।

सात वर्षदेखि थन्किएको एक्सरे मेसिन

सात वर्षदेखि थन्किएको एक्सरे मेसिन

विप्लव महर्जन

छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगमै नआई सात वर्षदेखि एक्सरे मेसिन थन्किएको छ । दक्ष जनशक्तिको अभावका साथै सामान्य मर्मतको अभावमा जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो ।

घाँस काट्ने क्रममा भीरबाट लडेर वृद्धको मृत्यु 

घाँस काट्ने क्रममा भीरबाट लडेर वृद्धको मृत्यु 

विप्लव महर्जन

सल्यानमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ ढुंगेबगरका ६१ वर्षीय सुकलाल रोकाको मृत्यु भएको हो । 

कर्णाली बाट थप
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत 

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । 

पारीबगर–खण्डेश्वरी सडक चार दिनदेखि अवरुद्ध 

पारीबगर–खण्डेश्वरी सडक चार दिनदेखि अवरुद्ध 

मनोज बडू

अपीहिमाल गाउँपालिकाको प्रवेश मार्ग पारिबगर–खण्डेश्वरी सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । पहिरोका कारण सडक भासिँदा अपीहिमालका स्थानीयलाई आवतजावतमा समस्या भएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताए । 

सुदूरपश्चिम सरकारको मुख्य न्यायाधिक्तामा जोशी

सुदूरपश्चिम सरकारको मुख्य न्यायाधिक्तामा जोशी

मोहन बुडाऐर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा अधिवक्ता ठेकन्द्रराज जोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् । 

पहिरोका कारण दुई घर भत्किए, १५ लाख बढीको क्षति

पहिरोका कारण दुई घर भत्किए, १५ लाख बढीको क्षति

मनोज बडू

बैतडीको डिलाशैनी गाउँपालिका–३ दौंखोलामा पहिरोले दुई वटा घर भत्काएको छ । आइतबार बिहान घर मुनिबाट पहिरो खसेपछि स्थानीय अम्मर बोहराका दुई वटा घर भत्किएका हुन् ।

सुदूरपश्चिम बाट थप
Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.