[go: up one dir, main page]

२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

रासस

राससका लेखहरु :

केन्द्रीय पुस्तकालयमा भोजपुर क्याम्पसका विद्यार्थीको पहुँच

भोजपुरमा रहेको त्रिभुवन विश्व विद्यालयको आङ्गिक भोजपुर बहुमुखी क्याम्पसको केन्द्रीय पुस्तकालयसँग पहुँच पुगेको छ । 

प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन् । 

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

राष्ट्रियसभाको बिहीबार को बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन–२०८१’ सभासमक्ष पेस गरे । 

घुस लिँदै गरेको अवस्थामा कम्प्युटर अधिकृत पक्राउ, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

घुससहित पक्राउ परेका यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

राष्ट्रियसभामा अब नियमित शून्य समय चलाइने

संघीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो गएको हो । 

जसपा नेपालले देशका प्रमुख शहरहरुमा अभिमुखीकरण कार्यक्रम गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई अभियानमा खटाएको छ । ललितपुरमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । 

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ ।