[go: up one dir, main page]

२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२
शिक्षा
Education

चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो ।

चिकित्सा शिक्षा आयोगले योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्ने

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाको शुल्क फिर्ता हुन्छ : शिक्षामन्त्री भट्टराई

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराएकी छन् ।

चिकित्सा शिक्षा आयोगका परीक्षामा सहभागी हुन नसकेकाको शुल्क फिर्ता हुन्छ : शिक्षामन्त्री भट्टराई
श्रावण २८, २०८१

उच्च शिक्षामा प्राविधिक क्षेत्रका विद्यार्थी २० प्रतिशत

उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशत साधारण धारतर्फका र २० प्रतिशतले प्राविधिक क्षेत्रको विषय रोजेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार देशभर उच्च शिक्षामा प्राविधिक क्षेत्रभन्दा साधारणतर्फका विद्यार्थी धेरै देखिने गरेका हुन् ।

उच्च शिक्षामा प्राविधिक क्षेत्रका विद्यार्थी २० प्रतिशत
श्रावण २४, २०८१

एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । 

एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउने

चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउनेछन् ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउने
श्रावण २०, २०८१

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट टीभी

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टीभी प्रदान गरिएको छ । उक्त गाउँपालिकाका तीन माध्यमिक तहका विद्यालयलाई स्मार्ट शिक्षण सिकाइका लागि स्मार्ट टीभी प्रदान गरिएको हो । 

साकेला गाउँपालिकाका सामुदायिक विद्यालयलाई स्मार्ट टीभी
श्रावण १९, २०८१

मलेसिया र नेपालबीच शैक्षिक पद्धति आदानप्रदानमा सम्झौता 

नेपाल र मलेसियाका विद्यार्थीहरुबीच शैक्षिक पद्धति आदानप्रदान गर्ने उद्देश्यले कलंकीस्थित एलआरआई स्कुल र मलेसियाका माथिल्लो स्तरका पूर्वप्राथमिक तथा प्राथमिक तहका तीन विद्यालयसँग दुई पक्षीय सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । 

मलेसिया र नेपालबीच शैक्षिक पद्धति आदानप्रदानमा सम्झौता 
श्रावण १८, २०८१

कक्षा १२ को नतिजा : अंग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै विद्यार्थी नन्‌ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन्‌ग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । 

कक्षा १२ को नतिजा : अंग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै विद्यार्थी नन्‌ग्रेडेड

१२२ परीक्षार्थीको नतिजा रद्द

राष्ट्रिय परीक्षा बोर्डले १ सय २२ जना परीक्षार्थीको नतिजा रद्द गरिएको जनाएको छ । शुक्रबार सार्वजनिक कक्षा-१२ को नतिजामा नियमित तर्फका १ सय २ र ग्रेडवृद्धि परीक्षा दिने २० जना विद्यार्थीको नतिजा रद्द गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१२२ परीक्षार्थीको नतिजा रद्द

गत वर्षभन्दा १.२४ प्रतिशतले कक्षा १२ को नतिजामा सुधार

गत वर्षको तुलनामा कक्षा १२ को नतिजामा सामान्य सुधार देखिएको छ । शुक्रबार प्रकाशित यस वर्षको नतिजामा २ लाख ३ हजार ८ सय ४७ जना अर्थात् ५२.१५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । उनीहरु उच्च शिक्षामा भर्ना हुन योग्य भए भने १ लाख ८७ हजार २१ अर्थात् ४७.८४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् ।

गत वर्षभन्दा १.२४ प्रतिशतले कक्षा १२ को नतिजामा सुधार

कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी 'नन्‌ग्रेडेड'

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्‌ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी 'नन्‌ग्रेडेड'