[go: up one dir, main page]

२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
सुदूरपश्चिम
Pradesh-7

अपी फेदको स्याउ बजारमा

अपीहिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ स्थानीय बजारमा पुगेको छ । भदौ अन्तिम सातादेखि किसानले उत्पादन गरेका स्याउ बिक्री समेत हुन थालेको हो । अपीहिमालको खण्डेश्वरी, मकरीगाडको स्थानीय स्याउ पुगेको व्यापारीहरु बताउँछन् । यो वर्ष हिमाली क्षेत्रमा स्याउको राम्रो फल लागेको किसानहरुले बताएका छन् । अपिहिमाल–२, ३ र ४ मा यो वर्ष स्याउ उत्पादन राम्रो हुँदा किसान खुसी छन् ।

अपी फेदको स्याउ बजारमा

सुदूरपश्चिमले ल्यायाे ३१ अर्ब ६२ करोडको बजेट

दुई महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले सोमबार आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सुदूरपश्चिमले ल्यायाे ३१ अर्ब ६२ करोडको बजेट

सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

सरकारले प्रदेश सभाको सोमबारको बैठकमा चालु आर्थिक वर्षको बजेट पेस गर्ने तयारी गरेका बेला प्रतिपक्षी दलका सांसदहरुले वैधानिकताको प्रश्न उठाउँदै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि स्थागित गरेका छन् ।  

सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

दार्चुलामा जुवा खेलिरहेका ८ जना पक्राउ

दार्चुला सदरमुकाम खलंगा बजारको एक घरमा जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ स्थित विद्यानगर टोलबाट आइतबार साँझ उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

दार्चुलामा जुवा खेलिरहेका ८ जना पक्राउ

सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 

दार्चुलासहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा नेपाल टेलिकमका सेवा अवरुद्ध भएका छन् । शनिबार दिउसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएको हो । 

सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 
भाद्र ३०, २०८१

पटेराखल्लाका विस्थापितको बास स्कुलमै, अन्य घर फर्किए

कञ्चनपुरमा बाढी र डुबानका कारण विस्थािपत भएकाहरुमध्ये अधिकांश घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विस्थापित भएका ३ सय ७ परिवारमध्ये अधिकांश घर फर्किएका छन् । 

पटेराखल्लाका विस्थापितको बास स्कुलमै, अन्य घर फर्किए

एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि

बैतडीको पाटन नगरपालिका–५ का चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना गाउँमै बस्ने र एक जना गाउँ बाहिरबाट आएको बुझिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि

महाकालीको बहाव घट्दै, गाइड बण्डको कटान रोकिएन

महाकाली नदीमा पानीको बहाव घटेको छ । तर नदीले चार लेनको पक्की पुलको छेउमा निर्माणाधीन पोखरीको गाइड बण्ड कटान भने रोकिएको छैन । बाढीले गाइड बण्ड भत्काएर पोखरी भरिएको छ । 

महाकालीको बहाव घट्दै, गाइड बण्डको कटान रोकिएन

बलात्कार मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत डोटीबाट दोषी ठहर भएका एक अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहान दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई अदालतबाट दोषी ठहर भएको ९ वर्षपछि पक्राउ गरिएको डीएसपी भीमलाल भट्टराइले जानकारी दिए । 

बलात्कार मुद्दाका अभियुक्त ९ वर्षपछि पक्राउ

बझाङमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध, सदरमुकाममा खानेपानीको हाहाकार

पाँच दिनदेखि अवरुद्ध भएको बझाङको विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन । विद्युत् अवरुद्ध भएसँगै सदरमुकाम चैनपुरमा खानेपानीको समेत हाहाकार हुन थालेको छ ।

बझाङमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध, सदरमुकाममा खानेपानीको हाहाकार

दार्चुलामा २४ घण्टादेखि इन्टरनेट सेवा अवरुद्ध

जिल्लामा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल लाइनमा समस्या आएपछि २४ घण्टादेखि इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

दार्चुलामा २४ घण्टादेखि इन्टरनेट सेवा अवरुद्ध

पहिरोले बैतडीमा ९ परिवार विस्थापित 

तीन दिनसम्म परेको वर्षापछि खसेको पहिरोले बैतडीमा ९ परिवार विस्थापित भएका छन् । बैतडी जिल्लाको सूर्नया गाउँपालिका–८ ढोलेका ९ परिवार विस्थापित भएको वडा कार्यालयले जनाएको छ । 

पहिरोले बैतडीमा ९ परिवार विस्थापित 

पुनःस्थापित भइनसक्दै बाढीले फेरि विस्थापित

गत असारको बाढीले घरमा क्षति पुर्‍याएपछि विस्थापित भएका दोधारा चाँदनी–३ पटेराखल्लाका बासिन्दा फेरि बिचल्लीमा परेका छन् । असारमा क्षति भएको घर मर्मत गरेर जेनतेन फर्किरहेका पटेराखल्लावासी राम्ररी पुनःस्थापित हुन पाउँदै शुक्रबार फेरि विस्थापित भएका हुन् । 

पुनःस्थापित भइनसक्दै बाढीले फेरि विस्थापित