[go: up one dir, main page]

२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२
वाग्मती
Pradesh-3

अँध्यारो काेठाबाट उज्यालो भविष्य खोजिरहेका कुँवर दाजुभाइ

भीमेश्वर नगरपालिका–५ किराँतीछापअन्तर्गत लामोसाँघु–जिरी सडकको देब्रेतर्फ ठूलो पीपलको रुखनजिकै पुरानो शैलीको एउटा घर छ । २०७२ सालको भूकम्पले हल्लाए पनि घर भने अझै सग्लै छ । तर, त्यही घरको छिँडीको अँध्यारो कोठामा दुई छोराका साथ सुवर्ण कुँवर उज्यालो भविष्य कल्पिरहेका देखिन्छन् । 

अँध्यारो काेठाबाट उज्यालो भविष्य खोजिरहेका कुँवर दाजुभाइ

मकवानपुरमा अरिंगालले चिलेर युवकको मृत्यु

अरिंगाल चिलेर एक युवकको मृत्यु भएको छ ।  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५ छापडाँडाका ३२ वर्षिय सुमन गोलेको बिहीबार बिहान मृत्यु भएको हो ।

मकवानपुरमा अरिंगालले चिलेर युवकको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुलीमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
श्रावण ३०, २०८१

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ ।

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

साढे २० करोडको लागतमा हेटौंडामा प्रदेश प्रहरी कार्यालय भवन

प्रदेश सरकारको लगानीमा निर्माण गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय भवनको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गरेका छन् । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको प्रशासनिक भवनको बुधबार एक समारोहबीच वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री लामाले उद्घाटन गरेका हुन् ।

साढे २० करोडको लागतमा हेटौंडामा प्रदेश प्रहरी कार्यालय भवन

विद्यालयमा अनियमितता भएको गुनासो सुनाउन दुई दिन लगाएर सदरमुकाम पुगे ८८ वर्षीय वृद्ध

आफूले अध्ययन गरेको विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति दिन दुर्गम गौरीशंकर गाउँपालिका– ८ खारेका अनन्तबहादुर कुँवरले अक्षयकोष स्थापना गरिदिए । त्यो पनि उनीसँग धन भएर होइन, मेहनतले कमाएको पैसाले। तर विद्यालयले त्यही अक्षयकोषको दुरुपयोग गरेको थाहा पाएपछि ८८ वर्षीय अनन्तबहादुर अहिले आफूले राखेको रकम खोजिदिन भन्दै दुईदिन लगाएर सदरमुकाम चरिकोट आएका छन् ।

विद्यालयमा अनियमितता भएको गुनासो सुनाउन दुई दिन लगाएर सदरमुकाम पुगे ८८ वर्षीय वृद्ध
श्रावण २९, २०८१

गौरीशंकरका दुई गाउँमा एक महिनादेखि सडक न बत्ती

गौरीशंकर गाउँपालिका–६ र ७ का बासिन्दा एक महिनादेखि सडक सन्जाल र बत्तीको अभाव खेपिरहेका छन् । गत असार २५ मा आएको बाढीले दुई वडा जोड्ने सडक बगाएपछि स्थानीयको जनजीवन प्रभावित बनेको हो । एक महिनादेखि यी वडामा विद्युत् सेवासमेत अवरुद्ध हुँदा चंखु र मार्वुका १२ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।

गौरीशंकरका दुई गाउँमा एक महिनादेखि सडक न बत्ती

आर्थिक रुपमा सबल भए महिला हिंसा कम हुन्छ : मुख्यमन्त्री लामा

वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले समाज परिवर्तनमा महिलाको ठूलो भूमिका रहेको बताएका छन् । वीमन एक्टले मंगलबार हेटौंडामा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय उद्यमी महिलाहरूको सामुदायिक सञ्जाल गठन तथा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त कुरा बताएका हुन् ।

आर्थिक रुपमा सबल भए महिला हिंसा कम हुन्छ : मुख्यमन्त्री लामा