[go: up one dir, main page]

२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०
अन्य
Other

नेपाल जेसीजद्वारा ६ हजार युवालाई नेतृत्व विकास तालिम 

युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्रियाशिल नेपाल जेसीज स्थापनाको ६० वर्षमा प्रवेश गरेको छ । स्थापनाको अवसरमा जेसीजले करिब ६ हजार सदस्यलाई तालिम प्रदान गरेको छ ।

नेपाल जेसीजद्वारा ६ हजार युवालाई नेतृत्व विकास तालिम 
भाद्र ३०, २०८१

नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० औं वर्ष :  इन्फ्रा बिज नाईट आयोजना

गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीको अवसरमा शनिबार नेपाल-कोरिया इन्फ्रा बिज नाईट कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० औं वर्ष :  इन्फ्रा बिज नाईट आयोजना

काठमाडौं फोटोग्राफर संघको साधारणसभा सम्पन्न

काठमाडौं फोटोग्राफर संघको साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौं फोटोग्राफर संघको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

काठमाडौं फोटोग्राफर संघको साधारणसभा सम्पन्न
भाद्र २७, २०८१

'जलवायु परिवर्तनका चुनौती सामना गर्न तीन तहकै सरकार मिल्नुपर्छ'

तीनवटै तहका सरकारहरू मिलेर जलवायु परिवर्तनका चुनौती सामान गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

'जलवायु परिवर्तनका चुनौती सामना गर्न तीन तहकै सरकार मिल्नुपर्छ'
भाद्र २४, २०८१

युवालाई प्रेरित गर्न 'युथ समिट'

युवाहरूलाई स्वदेशमै 'केही गर्न सकिन्छ' भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा नेपाल युथ समिट हुने भएको छ । यही भदौ २८ र २९ गते हुने समिटमा देशभरिबाट करिब पाँच सय युवाहरू सहभागी हुनेछन् । 

युवालाई प्रेरित गर्न 'युथ समिट'
भाद्र १९, २०८१

विश्वव्यापी चुनौतीहरुको लागि नेपाल नागरिक समाज सम्मेलन

नेपाल नागरिक समाज सम्मेलनले विश्वव्यापी चुनौतीहरूको बीचमा नेपालको भविष्यको लागि मार्ग प्रशस्त गरेको छ ।

विश्वव्यापी चुनौतीहरुको लागि नेपाल नागरिक समाज सम्मेलन
भाद्र १८, २०८१

चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवस ५ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ ।

चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल चयन

राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । गत शनिबार झापाको विर्तामोडमा सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् ।

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल चयन
भाद्र १७, २०८१

दीपकको 'सत्य' सार्वजनिक

कुशे औंशी, बुवाको मुख हेर्ने दिनको अवसर पारेर दिपक खनालले ‘सत्य’ नामक गीत सार्वजनिक गरेका छन्  । गीतमा जगतको सबैभन्दा ठूला अभिभावक मान्यजन एवं प्रिय व्यक्तिलाई गुमाउनु पर्दाको दु:खद घटनाको वर्णन छ । साहित्यकार केशरीको शब्दमा खनालले स्वर दिएका हुन् । 

दीपकको 'सत्य' सार्वजनिक
भाद्र १६, २०८१

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको दोस्रो संस्करणको घोषणा

 दुई नेपाली अन्तर्राष्टिय रियालिटी शोहरु 'मेरो भ्वाइस यूनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को सिजन-२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ ।दोस्रो संस्करणको अडिसनको शुरुवात सन् २०२५ को फेब्रुअरीको मध्यमा अमेरिकाबाट गरिने आयोजकले जनाएका छन् । 

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको दोस्रो संस्करणको घोषणा

'महिला उद्यमीलाई सशक्त बनाउन दक्षिण एसियाली महिला विकास मञ्चको भूमिका महत्त्वपूर्ण'

दक्षिण एसियाली महिला विकास मञ्चले दक्षिण एसियाका महिला उद्यमीहरूलाई सशक्त बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् । मञ्चको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारण सभाका क्रममा उनीहरुले एक दशकमा यो संस्थाले उल्लेख्य  काम गरेको बताए ।

'महिला उद्यमीलाई सशक्त बनाउन दक्षिण एसियाली महिला विकास मञ्चको भूमिका महत्त्वपूर्ण'