[go: up one dir, main page]

कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

सप्तरीमा पुरुषको शव फेला

श्रावण ३०, २०८१

राजविराज — सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा बुधबार दिउँसो एक पुरुषको शव फेला परेको छ । 

शम्भुनाथ ३ शम्भुनाथ मन्दिर जाने बाटोमा तराई मूलको जस्तो देखिने ५०/५५ वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको परिचान खुलेको छैन ।

प्रकाशित : श्रावण ३०, २०८१ १८:३१
×