विषमयौनिकता
स्वरूप
आफू भन्दा विपरीतको लैङ्गिकता भएका व्यक्तितर्फ आकर्षित हुने व्यक्तिहरू विषमयौनिक व्यक्तिहरू हुन्।
विषमयौनिक पुरुष
[सम्पादन गर्नुहोस्](Heterosexual man) : कुनै पुरुष जो महिला तर्फ आकर्षित हुन्छन्।
विषमयौनिक महिला
[सम्पादन गर्नुहोस्](Heterosexual woman) : कुनै महिला जो पुरुष तर्फ आकर्षित हुन्छन्।